Changa ra Bans's front cover
Changa ra Bans's front coverChanga ra Bans's back cover

Changa ra Bans

चङ्गा र बाँस
by Amarkumar Pradhan, Illustrated by Ishan Pariyar
Paperback
Rs 125
Delivery in 1-3 days
Genre:Picturebook for Children
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937264983
ISBN10:9937264987

पछिल्लो बाहिरी पृष्ठबाट

लेखन-
अमरकुमार प्रधान
जन्म : २०११ मंसिर १७, स्थान : सानेपा, काठमाडौँ
शिक्षा : एम.ए (नेपाली)

उहाँ बालसंसार प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले यस अघि 'अनौठो कलम' जस्ता बालचित्रकथाका साथै भाइ-बहिनीहरूका लागि धेरै किताब लेख्नुभएको छ । उहाँका कान्ति शान्ति, त्रिविध अमरका कथाहरूजस्ता कथासङ्ग्रह प्रकाशित भएका छन् । उहाँले तन्नेरी प्रतिभा सम्मान, सुनकोसी आमा सम्मान जस्ता धेरै पुरस्कार र सम्मान पाउनु भएको छ ।

चित्राङ्कन-
ईशान परियार
जन्म : २०४१ साउन ३, स्थान : टुटुङ्गा, पोखरा
शिक्षा : बि. एफ. ए

उहाँले चित्रकारिता विषयमा बि.एफए. गर्नुभएको छ । उहाँले नेपालमा र विदेशमा समेत आफ्नो चित्रकला प्रदर्शनी गर्नुभएको छ । उहाँले यसअघि कप्तान कुक, कर्मले बने बुद्धका साथै धेरै बालपुस्तकमा चित्र बनाउनु भएको छ । उहाँले सीताश्री पुरस्कार, प्रशान्त स्मृति पुरस्कार लगायत अन्य पुरस्कार र सम्मान पाउनु भएको छ ।