Budho Biralo ra Tanneri Bagh

बुढो बिरालो र तन्नेरी बाघ


Paperback
Rs 72 Rs 80
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “बुढो बिरालो र तन्नेरी बाघ” मोतीकला सुब्बा देवानद्वारा रचिएको एक सचित्र बालकथा हो।
बुढो बिरालो र तन्नेरी बाघ कथामा एक बुढो बिरालोबाट एक तन्नेरी बाघले ज्ञानगुनका कुरा सिकेको देखाइएको छ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।