Buddha Bimarsha

Buddha Bimarsha

बुद्ध विमर्श

Paperback
Rs 315Rs 350
Genre:Religion & Spirituality
Language: Nepali
Published:June 11, 2022
Edition:1st
Paperback
Pages:176

पुस्तकको बारेमा

पुस्तकमा बुद्ध एक जना मात्रै नभएर बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं बुद्धहरु पनि रहेको र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदरसत्कार हुने विषय पुस्तकमा समावेश छ।

बज्रयान बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख छ।