Delivery in 1-3 days
यो शब्दकोष चूडामणी गौतमले अविश्रान्त रूपमा ११ वर्ष लागिपरेर सम्पादन गर्नुभएको हो । करिब ८७ हजार शब्दको प्रविष्टिसहित आएको शब्दकोशलाई भाषाविद् शरच्चन्द्र वस्तीले ‘यो कोष नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले ओतप्रोत’ भनेर सराहना गरेका छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review