Bishweshwar Prasad Koirala
Bishweshwar Prasad KoiralaBishweshwar Prasad Koirala

Bishweshwar Prasad Koirala

Aadharbhut Sankalan

विश्वेश्वरप्रसाद कोइराला: आधारभूत सङ्कलन

Paperback
Rs 1260Rs 1400
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705646
ISBN10:9937705649

पछिल्लो बाहिरी पृष्ठबाट

बीपी कोइराला विश्व-समाजवादी आन्दोलनको क्रान्तिकारी परम्पराका पथिक हुनुहुन्थ्यो । उहाँ वैचारिक, दार्शनिक र साहित्यिक हुनुहुन्थ्यो । उहाँको पठन, संगत र लेखनको आधारभूमि निक्कै नै फराकिलो छ । नेपालको स्वतन्त्रता आन्दोलनको वैचारिक तथा सांगठिनक नेता उहाँ । नेपाली कांग्रेस पार्टीको सिद्धान्तकार हुनुहुन्छ । उहाँले आफ्नो राजनीतिक लडाइँलाई जहिले पनि वैचारिक अन्तर्वस्तु दिनुभयो । बीपी कोइरालाको समग्र जीवन र चिन्तन, पठन र लेखन, संगत र सोचाइको सक्दो सग्लो चित्र दिने यस संकलनमा उहाँका साहित्यइतर आधारभूत सामग्री संकलन गरिएको छ । आशा छ, विचार र व्यवहारमा आएको वर्तमानको विचलनको जरो र चुरोमा पुग्न यस संकलनले भावी पुस्तालाई मार्गनिर्देश गर्नेछ।