Bishwaka Mahan Kathaharu

Bishwaka Mahan Kathaharu

विश्वका महान कथाहरू

Paperback
Rs 295
Genre:Stories
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789994679355
ISBN10:999467935X
Pages:188
Weight:72 g

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकमा संकलित सबै कथाहरू महान् हुनुको साथै रोचक र ज्ञानवर्द्धक पनि छन् । यी कथाहरू विश्व कथा साहित्यका उत्कृष्ट कृति हुन् । संसारमा धेरै महान् कथाहरू लेखिएका छन्, तर ताल्स्तोय, ओ. हेनरी, चेखव, रवीन्द्रनाथ ठाकुर जस्ता कथाकारका कथाहरूलाई निश्चय नै सर्वश्रेष्ठ कथाको पंक्तिमा राख्न सकिन्छ । यी महान् कथाहरू रोचक मात्र नभई संसारलाई नै नयाँ मूल्य र मान्यताको सूत्रपात गर्न सक्षम भएकोले पनि उत्कृष्ट ठहरिएका हुन् । यहाँ यस्तै महान् कथाहरूलाई सरल भाषामा रूपान्तर गरी प्रस्तुत गरिएको छ ।