Bishrampur

विश्रामपुर


E-book
Rs 200
Paperback
Rs 435 Rs 484
Send as Gift!
Genre: Novels
Language: Nepali
Published: February 19, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937734356
ISBN10: 9937734355
Pages: 272

पछिल्लो बाहिरी पृष्ठबाट

राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् ।

राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् | आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।