Birds of Nepal

नेपालका चराहरु
This book is currently not available to purchase.
Genre:Zoology
Language: Nepali

पछिल्लो बाहिरी पृष्ठबाट

हेल्म फिल्ड गाइडहरू
नेपालका चराहरू
अति सुन्दर हिमाली राज्य नेपालका लागि यो पूर्ण परिमार्जित नेपालका चराहरू विस्तृत विवरण सहितको पुस्तक हो। यस पुस्तकभित्रका वर्णनहरू पुनर्लेखन गरिएका र केही नयाँ चित्रहरू सामेल गरिएको छ। यसका साथै पहिलो चोटी नक्साहरू समावेश गरिएको छ।
-नेपालमा पाइने फिरन्ते लगायतका प्रत्येक प्रजातिहरू समावेश गरिएको र धेरैजसो प्रजातिको वितरण नक्सा सामेल गरिएको छ।
- १४२ वटा रङ्गिन पाताहरूमा ७९० भन्दा बढी । प्रजातिहरूको चित्रण गरिएको, र यी बारेका विवरणहरू सजिलै र झट्ट हेर्नका लागि सँगैको पाताहरूमा राखिएको छ।
- संक्षिप्त विवरणले पहिचानका लागि मद्दत पुग्ने चराको शारीरिक विवरण, आनीबानी, वासस्थान, मुख्य धरातलीय फैलावट, वितरण र अवस्थाको जानकारी गराइएको छ।
- परिचयात्मक खण्डमा वासस्थानको विवरण, चरा । अवलोकनका प्रमुख क्षेत्रहरू र पन्छी संरक्षणको यथार्थ चित्रण गरिएको छ।