Bhupi's front cover

Bhupi

भूपी
Bhupi's front coverBhupi's back cover

E-book

Rs 185

Paperback

Rs 525

Delivery in 1-3 days

पुस्तकको बारेमा

आधुनिक नेपाली कविताका शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । यही विरोधाभासका कारण उनी सिर्जनासँगै किस्साहरूमा पनि बाँच्नुपर्यो ।
अल्पायुमै अस्ताएका भूपीले रहस्यका कैयौं छिद्र यत्तिकै छाडे, जो उनी गएसँगै अनुत्तरित रहे । भूपी बितेको दशकौँपछि छोरी कविताले भूपी : छोरीको स्मृतिमामार्फत बुबासँगको सम्बन्ध, धनाढ्य भएर पनि सर्वहारा कवि व्यक्तित्व निर्माणका कारक र किस्सा केलाउँदै अनुत्तरित प्रश्नको जवाफ खोज्ने प्रचेष्टा गरेकी छिन् ।
भूपीलाई नजिकबाट चियाउने यस किताबले बाहिर चम्किलो र आकर्षक तर भित्र अथाह पीडा बोकेका कवि भूपीको अन्तरङ्ग चित्र-चरित्रमाथि प्रकाश पार्छ ।

All Editions

9789937790475
Paperback
ISBN13: 9789937790475
FinePrint, 2025

Your Review