Bheda-panthi's front cover

Bheda-panthi A Collection of Muktak, Korea Chapter

भेडापन्थी
by R.N
E-book
Rs 150
Paperback
Rs 150
Currently not available.
Request this book.
Genre:Poetry
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937120623
ISBN10:9937120624

पुस्तकको बारेमा

नेपाली मुक्तकमा नयाँ क्षितिजतर्फ उन्मुख मुक्तक लेख्ने मुक्तककारहरूको अग्र पङ्तिमा आर एन को नाम आउने गर्दछ । बिम्ब, अलङ्कार र प्रतीकहरूको प्रयोग गरी लेखिएका निकै सशक्त मुक्तकहरू यस भेडापन्थी मुक्तकसङ्ग्रहमा सञ्चयित छन् ।