Delivery in 1-3 days
यो पुस्तक कुनै देसको राजकुमारीको होइन , यो पुस्तक त कपाल जिङ्ग्रिङ्ग छोडेपनि आफ्नै खुट्टामा उभिन प्रयास गर्ने केटिको हो। येस्ती केटि जो सट हानेको बल रोक्न बलको सामुन्य उभिन्छे, आँखा झिमिक्क नगरी समस्या संग जुद्धछे र केटिमाथी लाधिने संसारका गलत नियमको पूर्णलेखन गर्न चाहन्छे ।
खास प्रकारको किनारा भएको बबिनाको मैले थोत्रे भद्रगोल डायरीमा उस्ले आफुलाई खास केटीको रुपमा देखाएकी छे।
Your review helps others make informed decisions
Click on a star to start your review