Currently not available.
Contact us for further queries.माओवादी जनयुद्धलाई उपन्यासले पृष्ठभूमि बनाएको छ । मुख्य पात्र जनयुद्धकै विद्रुप वास्तविकताले बौलाउन बाध्य भएको छ । तेजबहादुर घर्तीको आत्मकथा जस्तो बनेर बगेको उपन्यास नेपाली समाजले झेलेर एक कठिन कालखण्डको एक दृष्टान्त बन्न पुगेको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review