Banita's front cover

Banita

वनिता

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

कुशलले उसको हात समातेर तान्दै अँगालोमा समेट्न खोज्दा छट्पटाएर ‘नाइँ … छोड न…” भन्दै पछाडि सरौंलाझैँ गर्दै गरेकी ऊ विस्तारै विस्तारै अगाडि सर्दै आई । यौवनले पुष्ट उसका दुवै छाती कुशलको छातीमा टाँसिन पुगे । भुक्लुक-भुक्लुक गर्दै लागछोड गर्दै गरेका वनिताको पुष्ट छातीको न्यानोपनले भित्र कता-कतासम्म पुगेर हो कुन्नि ! कुशललाई उन्मत्त बनाउँदै थियो…।

All Editions

Paperback
2023

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Related Books