Balyakal ka Sangharsha's front cover

Balyakal ka Sangharsha

बाल्यकालका संघर्ष
Balyakal ka Sangharsha's front coverBalyakal ka Sangharsha's back cover

Paperback

Currently not available.

Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

शैक्षिक दार्शनिक मारिया मोन्टेसरी (१८७०-१९२०) द्ववारा लिखित 'सिक्रेट अफ चाईल्डहुड' सन् १९३६ मा पहिलोपटक प्रकाशित भएको थियो । मोन्टेसरी शैक्षिक पद्दतीको आधारभूत दर्शन यही पुस्तकमा सङ्ग्रहित छ । बालबालिकाको मानसिकता निर्माणको प्रक्रिया र मानसिक जीवनका बारेमा शोध गरिएको यही पुस्तकका आधारमा मोन्टेसरीले आफ्नो शैक्षिक दर्शन विकास गरेकी हुन् । जन्मसँगै भोग्नुपर्ने मानसिक संघर्षको बारेमा शोध गरिएको यो पुस्तकले बालबालिकाको मानसिक जीवन बुझन सघाउँछ । बाल्यकालमै भोग्नुपर्ने मानसिक द्वन्द्वका कारण मानिसको जीवन कसरी भयावह हुन्छ भन्ने तथ्य पनि यो पुस्तकले उजागर गर्छ । शिक्षक, अभिभावक र वयष्कलाई बालबालिकाका मनोजीवनका रहस्यसँग परिचित गराउन पुस्तक उपयोगी सावित हुनेछ । बालबालिका र वयष्कबीचको मानसिक द्वन्द्वले मानिसको सम्पूर्ण जीवन प्रभावित तुल्याउन सक्छ भन्ने तथ्य समावेश गरिएको यो पुस्तक बालबालिकाको सहज मानसिक जीवन निर्माणमा सहयोगी सिद्ध हुनेछ ।

 

All Editions

Paperback, 1st Edition
Indigo Ink

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review