Baishali ki Nagarbadhu
Baishali ki NagarbadhuBaishali ki Nagarbadhu

Baishali ki Nagarbadhu

वैशालीकी नगरवधू: बुद्धकालीन ऐतिहासिक उपन्यास

E-book
Rs 495
Paperback
Rs 670 Rs 745
Genre:Anthologies/Collections
Language: Nepali
Published:July 30, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712736
ISBN10:9937712734

पछिल्लो बाहिरी पृष्ठबाट

बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।

कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।

जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode