72 ko Bismaya's front cover

72 ko Bismaya

७२ को विस्मय
72 ko Bismaya's front cover72 ko Bismaya's back cover

Paperback

Rs 555

Delivery in 1-3 days

Hardcover

Rs 705

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

२०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरु चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियोे, तब छिमेकी भारतले “आफ्ना सर्त नमानेको” भन्दै यसलाई रोक्ने प्रयत्न गर्र्यो । ठूला दलहरुले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । संविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ । 

हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।

All Editions

9789937665506
Paperback, 1st Edition
ISBN13: 9789937665506
FinePrint, 2018
Hardcover
FinePrint

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review