Bagina's front cover
Bagina's front coverBagina's back cover

Bagina Narayan Gopal Smriti Anka

बागीना: नारायण गोपाल स्मृति अङ्क
E-book
Rs 335
Paperback
Rs 550
Genre:Memoirs
Language : Nepali
Published: March 01, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937084505
ISBN10:9937084504
Pages:417
Weight:311 g

पछिल्लो बाहिरी पृष्ठबाट

स्वरसम्राट नारायणगोपालका बारेमा बृहत् र आधिकारिक जानकारी दिने एकमात्र पुस्तक हो यो ।

नारायणगोपाल दिवङ्गत भएलगत्तै नारायणगोपाल सङ्गीत कोषद्वारा प्रकाशित यो पुस्तकमा ७० जनाका संस्मरणत्मक आलेखहरू समावेश छन् । उहाँसँगै सङ्गत गर्नुभएका देशका विशिष्ट महानुभावहरूका यी आलेखले उहाँलाई अझै नजिकबाट चिन्न र चिनाउन मद्दत गर्छन् ।

एकजना कालजयी स्रष्टाको अमरत्वलाई उजागर गर्ने कृति प्रकाशित गर्न पाएकोमा हामी गौरवान्वित छौँ ।