Baghko Video

बाघको भिडियो


Paperback
Rs 67 Rs 75
Send as Gift!

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “बाघको भिडियो” चन्द्रमा पौडेलद्वारा रचिएको एक सचित्र बालकथा हो।बाघको भिडियो कथामा एक बालकको जनावरप्रतीको संवेदना एकदमै सरल ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ।