Asha Chha

आशा छ


E-book
Rs 315
Paperback
Rs 404 Rs 449
Send as Gift!
Genre: Novels
Language: Nepali
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937737098
ISBN10: 9937737095

पुस्तकको बारेमा

'आशा छ' उपन्यासमा लेखकले एक प्राध्यापकको सङ्घर्षमय जीवन प्रस्तुत गरेका छन् । उपन्यासमा नायक प्राध्यपकले प्रारम्भदेखिनै शिक्षामा राजनीतिले पारेको प्रतिकूल प्रभाव र त्यसबाट शिक्षामा हास आउँदै गएको देखेका तथा अनुभव गरिरहेका हुन्छन् । राम्रो भाव राखेर राम्रो गर्ने प्रयास गर्दागर्दै पनि अन्त्यमा उनी स्वयम् पनि राजनीतिक गोटीचालमा परेर विरक्तिदै आफ्नो ब्रह्मको पुकारमा नोकरीबाट राजीनामा गर्छन् । उपन्यासमा काठमाडौँको ५० वर्षजतिको सामाजिक परिवेशका साथै देशको राजनीतिक, अर्थिक अनि शैक्षिक क्षेत्रमा देखिएको बेथिति, विसङ्गति आदिको चित्रण गरिएको छ ।