Asal Aamabuba Saphal Chhorachhori's front cover

Asal Aamabuba Saphal Chhorachhori

असल आमाबुबा सफल छोराछोरी
Asal Aamabuba Saphal Chhorachhori's front coverAsal Aamabuba Saphal Chhorachhori's back cover

E-book

Rs 140

Paperback

Rs 400

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

हरेक आमाबाबुले सन्तान जन्माउनुअघि 'लालनपालन शास्त्र' सिक्न जरुरी छ । त्यसबारे गम्भीर शिक्षा लिन नसकिए पनि कम्तीमा चासो राखेर दुई-चार कुरा भने अवश्य सिक्नुपर्छ ।

बालबालिका ईश्वरका उपहार र अवतार हुन् भन्ने हाम्रो शास्त्रीय मान्यतालाई नै गिजुभाईले यस पुस्तकमा गम्भीररुपमा प्रस्तुत गरेका छन् । उनीहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारे उनले नजिकबाट नियालेका अभिभावकहरूका गतिविधि र तिनका निष्कर्ष यस पुस्तकमा प्रस्तुत गरिएको छ । गिजुभाईद्वारा लिखित 'माता पिता से' पुस्तकको अनुवाद हो- असल आमाबुबा सफल छोराछोरी ।

All Editions

Paperback
Book Hill, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review