Anahat
AnahatAnahat

Anahat

अनाहत

Paperback
Rs 135Rs 150
Genre:Poetry
Language: Nepali
Published:August 25, 2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937925532
ISBN10:9937925533

पुस्तकको बारेमा

"मलाई जित्न जसलाई अदालत चाहिएको छ
मलाई हार्न बस् उसकै इजाजत चाहिएको छ

मेरो शीर काँधमा सग्लो रहेसम्म बुझुन् वैरी 
मलाई देशको सीमा यथावत् चाहिएको छ

ज -जसले रच्न सक्दैनन् खुदै इतिहास तिनलाई 
सधैं इतिहासमा बाको विरासत चाहिएको छ

समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा 
गजललाई भन्यो तेरो शहादत चाहिएको छ

स-साना आयुका टुक्राहरु हुन् वर्ष महिना दिन 
सबैलाई भने जीवन अनाहत चाहिएको छ"