Afagani Ranamaidan's front cover

Afagani Ranamaidan

अफगानी रणमैदान
Afagani Ranamaidan's front coverAfagani Ranamaidan's back cover

Paperback

Currently not available.

Request this book

‘अफगानी रणमैदान’ मा लेखकले आफ्नो जीवन संघर्ष र भोगाइमा आधारित कथा समावेश गरेका छन् । उनले अफगानिस्तानको काबुलस्थित ५ सयभन्दा बढी सदस्यको बसोबास रहेको अमेरिकी क्याम्पमा सन् २०१३ जुन १ का दिन बिहानै सखारैमा तालिवानी समूहबाट भएको आक्रमणपछिको अवस्थाका बारेमा सङ्केतले आफूले देखेका–भोगेका प्रत्यक्ष–परोक्ष रणमैदानको दृष्यलाई बाहिर ल्याएका छन् ।

कथा उतार्ने क्रममा यसको वास्तविक दृष्यचित्र देखाउन केही तस्बिरसमेत कथामा प्रयोग भएको छ ।

All Editions

Paperback, 1st Edition
Sangri-La Books, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review