Adhunik Bharatiya Nepali Katha
Adhunik Bharatiya Nepali KathaAdhunik Bharatiya Nepali Katha

Adhunik Bharatiya Nepali Katha

आधुनिक भारतीय नेपाली कथा

Paperback
Rs 799 Rs 888
Genre:Stories
Language: Nepali
Published:May 23, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937753241
ISBN10:9937753244

पछिल्लो बाहिरी पृष्ठबाट

दार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट कथाहरूको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा | यस ग्रन्थको आरम्भमा 'कथाको कथा' शीर्षकमा प्राचीनकालदेखि आधुनिकतासम्म कथा-विधाको समय-यात्राबारे विशद चर्चा गर्दै कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन अनि प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि सक्षेपमा गरिएको छ । समग्र नेपाली कथा-साहित्यको आरम्भदेखि आजसम्मको यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode