Adha Bato

Adha Bato

आधा बाटो

Paperback
Rs 250
Genre:Literature/Essays
Language: Nepali
Published:January 25, 2021
Edition:1st
Paperback
Pages:171

पछिल्लो बाहिरी पृष्ठबाट

पुस्तकमा लेखकका बाल्यकाल देखिका महत्वपूर्ण स्मृतिहरुमध्ये १९ ओटा स्मृतिहरु सङ्ग्रहित छन् ।

बाल्य अवस्थादेखि विद्यावारिधि अध्ययन समयसम्मको विभिन्न संघर्ष तथा अनुभवका विन्दुहरुको व्याख्या गरिएको छ । किताबका अधिकांश पात्र तथा स्थानको अतिसंवेदनशील बाहेकका सबैको वास्ताविक वर्णन गरिएको छ ।