Adalat Bhitra Adalat Bahira
Adalat Bhitra Adalat BahiraAdalat Bhitra Adalat Bahira

Adalat Bhitra Adalat Bahira

अदालत भित्र अदालत बाहिर

Paperback
Rs 427 Rs 475
Genre:Law and Legal System
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937925990
ISBN10:9937925991
Pages:296

पछिल्लो बाहिरी पृष्ठबाट

यो किताब मूलतः मेरो व्यक्तिगत जीवन, न्यायिक एवम् अदालती जीवन, मेरो व्यवसायिक अनुभवको एकाकार हो। मेरो सोच कसैलाई काम नलाग्ने भए पनि, अरु व्यक्ति असहमत हुने भए पनि मेरो व्यक्तिगत आस्था, विश्वास र भरोसाका कुराहरुको पुस्तकाकार अभिव्यक्ति हो यो । पुस्तकमा लेखिएका तथ्यले कसैको प्रतिष्ठा, मानसम्मानमा आँच पुयाउने मनसाय नरहे पनि कसैलाई बिझाउन पुगेमा क्षमाप्रार्थी छु । यसमा उल्लिखित कुनै पनि व्यक्तिसँग मेरो व्यक्तिगत वैमनस्य छैन, रहने पनि छैन । यसबाट आफ्नो र आगामी पुस्ताका लागि थोरै अए पनि आत्मसन्तुष्टि मिल्ने विश्वास लिएको छु ।

मैले अदालतभित्र करिब ३१ वर्ष बिताएँ । अदालतबाहिर २६ वर्ष । तसर्थ अदालतभित्र र बाहिरका कुरालाई यहाँहरुसमक्ष पस्कने धृष्टता गरेको छु ।

- डा. रामकृष्ण तिमल्सेना

मान्छेको सबैभन्दा ठूलो चुनौती हो, आफूलाई चिन्नु । गाउँले परिवेशका रामकृष्ण न्यायसेवाको अधिकृत र सर्वोच्च अदालतको रजिस्ट्रार हुँदै अहिले नेसनल कलेजको संस्थापक छन् । के यति मात्र उनको परिचय हो त ? वा केही था इष्टमित्र र साथीभाइका आफन्त मात्र हुन् ? वा लामो समय बसेको न्यायसेवाका कर्मचारी हुन् ? छात्रछात्राका गुरु हुन् वा के हुन् ? बाहिरी बोक्रोभन्दा भित्री गुदी मीठो हुन्छ । त्यसभन्दा भित्र बीउ हुन्छ जसले हजारौँ त्यस्तै फल फलाउँछ । प्रकृतिले बनाएको यो नियममा उनी पनि तानिएका छन् । त्यसैले उनी अचेल दोस्रो ठूलो चुनौतीमा होमिएका छन् ।

- कमल ढकाल

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode