Aago Liyera Gau Gauma's front cover
Aago Liyera Gau Gauma's front coverAago Liyera Gau Gauma's back cover

Aago Liyera Gau Gauma

आगो लिएए गाउँ गाउँमा
Paperback
Rs 400
Genre:Poetry
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937705912
ISBN10:9937705916

पछिल्लो बाहिरी पृष्ठबाट

आगो लिएर गाउँ गाउँमा गणेश श्रमणको दोस्रो कविता सङ्ग्रह हो । यसअघि उनका शब्दक्रान्ति (२०६६) कविता सङ्ग्रह र गुलियो काठमाडौं (२०७५) पुस्तक प्रकाशित छन् । ठोस बिषयबस्तुलाई अनुभूतिको तरलतामा घोलेर कोमल भावमा द्रवणशील कविता लेख्ने कवि हुन् उनी । कवितामा अनौठो आकर्षण र सम्प्रेषणीयता भएका कारण समकालीन कविपुस्ताको बृहत् समूहबाट आफूलाई पृथक पहिचानका साथ अलग्गै देखाउन सक्षम छन् गणेश श्रमण |