Delivery in 1-3 days
आगो लिएर गाउँ गाउँमा गणेश श्रमणको दोस्रो कविता सङ्ग्रह हो । यसअघि उनका शब्दक्रान्ति (२०६६) कविता सङ्ग्रह र गुलियो काठमाडौं (२०७५) पुस्तक प्रकाशित छन् । ठोस बिषयबस्तुलाई अनुभूतिको तरलतामा घोलेर कोमल भावमा द्रवणशील कविता लेख्ने कवि हुन् उनी । कवितामा अनौठो आकर्षण र सम्प्रेषणीयता भएका कारण समकालीन कविपुस्ताको बृहत् समूहबाट आफूलाई पृथक पहिचानका साथ अलग्गै देखाउन सक्षम छन् गणेश श्रमण |
Your review helps others make informed decisions
Click on a star to start your review