Aafainlai Khojda
Aafainlai KhojdaAafainlai Khojda

Aafainlai Khojda

आफैंलाई खोज्दा: केही छोपिएका, केहि उघारिएका

Paperback
Rs 440
Hardcover
Rs 700
Currently out of stock.
Contact us for further queries.
Genre:Memoirs
Language : Nepali
Published: September 20, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665803
ISBN10:9937665809

Hardcover

Origin:Nepal
ISBN13:9789937665797
ISBN10:9937665795

पुस्तकको बारेमा

बहुमुखी व्यक्तित्व विश्वम्भर प्याकुऱ्यालको जीवन भोगाइ र अनुभवहरूको सँगालो हो- आफैंलाई खोज्दा ।

पछिल्लो बाहिरी पृष्ठबाट

अर्थशास्त्रीका रूपमा परिचित विश्वम्भर प्याकुऱ्याल स्वरसम्राट नारायणगोपालले गाएका तिमीले भनेका सारा देव छोएर लगायत कालजयी गीतका रचनाकार पनि हुन् । उनको अर्को नदेखिएको परिचय हो– कथाकार | साहित्य, सङ्गीत, कलाका पारखी प्याकुऱ्यालले नारायणगोपाल, गोपाल योन्जन, हरिभक्त कटवाल, सन्तनेता कृष्णप्रसाद भट्टराईलगायत दिग्गज व्यक्तित्वसँग समेत लामै सहकार्य गरेका छन् । पुस्तकमा उनले ती व्यक्तित्वसँगका अन्तरङ्ग विषय खोतलेका छन् नै, सँगै आफ्नो जीवनका विविध उकालीओरालीलाई पनि प्रस्तुत गरेका छन् ।