Thakur Pandit

ठाकुर पण्डित

शिक्षा: स्नातकोत्तर (सिभिल इन्जिनियरिङ र मानवशास्त्र)

रूचि: समाजसेवा, यात्रा, साहित्य र मानवशास्त्रीय साँस्कृतिक अध्ययन

कार्य अनुभव :

हाल

Civil Engineer, International Centre for Environmental Management (ICEM), Kathmandu, Nepal

सिभिल इन्जिनियर (वि. सं. २०४७-२०६९), खानेपानी तथा ढल निकास विभाग (नेपाल सरकार), पानीपोखरी, काठमाडौँ ।

 

Books by Thakur Pandit