कानुन विषय अध्ययन गरेका सुरेश प्राञ्जली पत्रकार र लेखक हुन्।
सुरेश प्राञ्जलीलाई पानीघट्टको लागि वि.स. २०७९को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Suresh Pranjali has been nominated for Padmashree Sahitya Puraskar for Panighatta in 2079 BS.