Rudra Prasad Timilsina

रुद्र प्रसाद तिमिल्सिना

रुद्र प्रसाद तिमिल्सिना मानव शाश्त्रमा विद्यावारिधी गर्दैछन्। उनी अध्यापन र पर्यटनमामा पनि संलग्न छन्।

वैदिक र शाश्त्रिय ज्ञानमा रुची राख्ने उनी ध्यान र योगका अभ्यासकर्ता पनि हुन्।

Books by Rudra Prasad Timilsina