ईटहरी सुनसरीका रुद्र अधिकारी ‘निर्दोषी’ अहिले बेलायतको राजधानी लण्डनमा रहेर नेपाली साहित्यको सेवा गरिरहनु भएको छ ।