Ramesh Dahal

अनुरागी

रमेश ढकाल 'अनुरागी' को जन्म फाल्गुण ६ गते, फाक्चामारा, तेह्रथुममा भएको हो। उहाका कृतिहरु अर्पण मुक्तक सङ्ग्रह, गजल सङ्ग्रह, हाइकू सङग्रह, गीतहरू रहेका छन्। 

 

Books by Ramesh Dahal