Raman

रमण

करीब २ दशक देखि गजल, कथा, नियात्रा र आलेखहरुमा सकृय रमणको पहिलो कथासंग्रहको रुपमा “कथा हुन् कथा हैनन्” बजारमा आएको छ । ४ महादेशका विभिन्न मुलुकहरुमा पुगिसकेको यो कृति निकै नै सकारात्मक प्रतिकृयाहरु पाइरहेको छ र हाल थुप्रै मार्फत प्राप्त गर्न सकिन्छ। 
जर्मनीको अल्बर्ट लुडविग विश्वविद्यालय बाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले लेखनलाई रुचिको रुपमा निरन्तरता दिएका छन् । प्रवासमा बसेर नेपाली भाषा साहित्य र संगितको प्रवर्धनमा निरन्तर लागिपरेका लेखले जर्मनीमा विभिन्न संघ संस्थाहरुमा संलग्न रहेर काम गरिरहेका छन् ।

Books by Raman