Raksha Rai

Raksha Rai

रक्ष राई

रक्ष राई भूपू गोर्खा सैनिक तथा लेखक हुन्।

ब्रिटिश गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि ‘देश दुखेको छ’, ‘सालिक उभिएर गोर्खाली’, ‘पोयट इन किलिङ जोन’ (अंग्रेजी) कवितासंग्र्रह’, ‘शहीदकी आमाको लाश’, ‘बालुवामा अर्को नेपाल’ र ‘पल्टनेको फोटो’ कथासंग्र्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँग सहलेखनमा ‘नवचेतनाग्रह’ र ‘डायास्पोरा सिद्धान्तः रचना र समालोचना’ नामक ग्रन्थ प्रकाशित छन् । ब्रिटिश गोर्खा सैन्य सेवाबाट सेवा निवृत्त खोटाङ, बुइँपाका राईले बेलायतको वेल्सलाई कर्मथलो बनाएका छन।

Books Authored by Raksha Rai