Raju Syangtan

राजु स्याङ्तान

महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा  सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्

 

 

 

राजु स्याङ्तानले ओ पेङ्दोर्जे!को लागि वि.स. २०८०को Pahichan Puraskar प्राप्त गरेका छन्।

Raju Syangtan has won the Pahichan Puraskar for Oh Pengdorje! in 2080 BS.

Books Authored by Raju Syangtan

Awards Won