Rajbabu Shrestha Sagar

Rajbabu Shrestha Sagar

राजबाबु श्रेष्ठ सागर

राजबाबु श्रेष्ठ ‘सागर’ नेपाली साहित्यकार हुन्। ‘सागर’ को जन्म मोहत्तरीमा भएको हो।  उनका बन्द फ्रेमभित्रको चिठी (२०५७) उपन्यास, हराएका छोराहरू (२०७७) कवितासंग्रह, देशको चिना (२०७७) मुक्तकसंग्रह र यादका बस्तीहरू (२०७८) गीतिसंग्रह प्रकाशित भइसकेका छन्। यिनका केही गीत संगीतबद्ध पनि भइसकेका छन्।

Books Authored by Rajbabu Shrestha Sagar