Pradeep  Gyawali

Pradeep Gyawali

प्रदीप ज्ञवाली

प्रदीपकुमार ज्ञवाली नेपाली बाम राजनीतिज्ञ तथा साहित्यकार हुन्। तत्कालिन नेकपा एमालेका तर्फबाट गुल्मी जिल्ला निर्वाचन क्षेत्र नं‌ २ बाट  सङ्घीय संसद सदस्यमा निर्वाचित ज्ञवाली हाल नेकपाको केन्द्रीय सदस्य छन्।

Pradeep Gyawali is a Nepalese politician, belonging to the Communist Party of Nepal (Unified Marxist-Leninist). He is a Central Committee member of the party and author os several books.