Parasmani Pradhan

पारसमणि प्रधान

पारसमणि प्रधान (वि.सं. १९५५ - वि.सं. २०४२) नेपाली भाषाका एक प्रसिद्ध साहित्यकार हुन् ।प्रधानको जन्म वि.सं. १९५५ साल माघ महिनामा कालिम्पोङमा भएको थियो। उनको साहित्यिक नाम पारसमणि प्रधान हो भने चिनिने नाम प्रशमान प्रधान पनि थियो। ओखलढुङ्गाबाट बाजेकै पालामा दार्जिलिङ पुगी उनी त्यहीँ बस्ने गरेका थिए। बी.ए.सम्म पढेका प्रधानले लामो समय शिक्षण पेशा अपनाए ।टिपन-टापन ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२५ प्राप्त गरेका हुन्।

No books found.