Myam Raj Rai

म्यामराज राई

म्याम राज राई एक कुशल लघुकथाकार हुन्। उनी प्रथम बृहत् ऐतिहासिक टुक्का प्रतियोगिता २०७८ मा प्रथम, प्रदेश एक स्तरीय लघुकथा प्रतियोगिता २०७८ मा द्वितीय र 
द्वितीय- २०७८, र साथै उत्कृष्ट तीनमध्ये एक (साहित्यपोस्ट साप्ताहिक लघुकथा प्रतियोगिता पच्चिसौं हप्ता-२०७८) को पुरस्कार प्राप्त गरेका छन्।
 नमस्ते आधुनिक लघुकथा मञ्चको व्यवस्थापक र आदिवासी जनजाति लेखक/साहित्यकार महासङ्घ, जापान शाखाको सचिव  रहेका राईको सोम्तुक आन्चो (बान्तावा राई भाषा) २०७७, बोलको गीत रचनाहरु प्रकाशित छन्। 

Books by Myam Raj Rai