Milan Bagale

मिलन बगाले

गण्डकी प्रदेशको तनहुँ मूलघर भएका मिलन बगालेले वास्तुकला र ग्रामीण विकासको औपचारिक अध्ययन गरेका छन् । उनले बसोबास पद्धति, निर्माण संस्कृति र सम्पदा संरक्षणका विषयमा निरन्तर लेखहरू लेखिरहेका छन् । बगालेका दुई पुस्तक 'देशदृष्टि' र 'प्रयागदत्त तेवारीको कृषिकथा' प्रकाशित छन् । बगालेले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम/वृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रम (यूएनडीपी/सीडीआरएमपी), नेपालका लागि सीबीएमको राष्ट्रिय कार्यालय, राष्ट्रिय अपाङ्ग महासङ्घ-नेपाल आदि संस्थाका विभिन्न परियोजनामा विभिन्न भूमिकामा काम गरिसकेका/गरिरहेका छन् । बगालेले नेपाल विद्याभूषण पदक-ख (२०७४), डा. हरिहरदेव पन्त एके डे मिक एक्सिलेन्स अवार्ड (२०७४) र कान्तिपुर पत्रकारिता पुरस्कार (२०६८) प्राप्त गरेका छन् ।

No books found.