मानुषी यामि भट्टराई नेपालका पूर्व प्रधानमन्त्री तथा माओवादी जनयुद्धका नेता बाबुराम भट्टराई र हिसिला यमीकी छोरी हुन्।