मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्। उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विश्व स्वास्थ्य सङ्गठनको महा-निर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस, देखि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको, नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सिबिएस न्युजले उनलाई विश्वका १८ ट्रम्प प्रतिरूपणकर्ता हास्य कलाकारको सूचीमा राखेको छ। यसै कारण उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्।
Born on 12 May 1974, Manoj Gajurel started his career early as soon as he completed the master's degree in Mass communication from Tribhuwan University. He performed acts and released audio cassettes like Photocopy, HAHAHA, ManojRanjan, etc. which are the popular releases from him.
He also started performing mimicry of popular political leaders like Puspa Kamal Dahal "Prachanda", Gyanendra Shah, Narendra Modi, Donald Trump etc.. After his regular presentations through audios and radio programs, he has offered so many stage programs. He has visited almost all districts Of Nepal and many countries s to attend stage programs