Janak Rasik

जनक रसिक

जनक रसिक सुदूरपश्चिमका चर्चित युवा लेखक हुन्। विगत दुई दशकदेखि सुदूरपश्चिममा रहेर साहित्य सृजना गर्दै आएका रसिक यस क्षेत्रमा पठन संस्कृतिको विकास, परिवर्तित समयमा साहित्यिक माहौल निर्माण र राष्ट्रिय मूलधारमा सुदूरपश्चिमको बहुआयामिक पहिचान स्थापित गर्न सिर्जनाका विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

सुदूरपश्चिममा टिकटमा रचना वाचन कार्यक्रमको सुरुवात गरेर यस क्षेत्रका सर्जकहरूको सृजनात्मक सशक्तीकरणमा पनि उनले विशेष पहल गरिरहेका छन् ।

Books by Janak Rasik