Hari Bhakta Katuwal

Hari Bhakta Katuwal

हरिभक्त कटुवाल

हरिभक्त कटुवाल नेपाली साहित्यजगतका एक मूर्धन्य कवि तथा गीतकार हुन्। वि.सं. १९९२ साल असार १८ गते भारतको आसाममा जन्मिएका उनी तीसको दशकका चर्चित कवि तथा गीतकार हुन्। उनको बुबाको नाम वीरबहादुर कटुवाल र आमाको नाम विष्णुमाया कटुवाल हो। वि.ए. सम्म अध्ययन गरेका उनको वास्तविक नाम हुमबहादुर कटुवाल हो। वि.स. २०३७, भदौ २५ गते भारतको डिब्रुगढ, आसाममा निधन भएको उनको 'बदनाम मेरा यी आँखाहरु' कवितासङ्ग्रह र 'स्पष्टीकरण' कथासङ्ग्रह चर्चित सिर्जना हुन्।

Books Authored by Hari Bhakta Katuwal

Poems by Hari Bhakta Katuwal