एडम स्मिथ इन्स्टिच्युटका निर्देशक इमन् बट्लरको यो पुस्तक "उद्यमशीलता : एक परिचय" निशान्त ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरेका हुन् । अर्थशास्त्र, मनोविज्ञान र दर्शनशास्त्रमा दखल भएका इमन् बट्लर अमेरिकामा अध्यापन गर्थे । पछि उनी बेलायत फर्किए । उदारवादी विचार र अर्थशास्त्रमा आधारित थुप्रै पुस्तकहरु लेखेका उनले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका छन् ।