Dr. Nayanath Paudel

Dr. Nayanath Paudel

डा. नयनाथ पौडेल

डा. नयनाथ पौडेल २००२ माघ १४ गते भोलानाथ र लीलादेवी पौडेलको जेठो सन्तानका रूपमा जन्मेका हुन्। उनको अध्ययन घरपरिवारबाट नै शुरु भयो। पिता भोलानाथले बनारसबाट सिद्धान्त ज्योतिषमा शास्त्री गरी नेपाल फर्केपछि २००८ सालको आसपास नयराज पन्तकै शैली र पाठ्यक्रममा आधारित रहेर ठूलाघर, लुभुमा गुरुकुलीय पाठशाला खोली अध्यापन कार्यको शुरुवात गरेका थिए।

डा. नयनाथ पौडेलले लिच्छवि लिपिको लागि वि.स. २०७८को मदन पुरस्कार को लागि मनोनयन पाएका छन्।

Dr. Nayanath Paudel has also been nominated for Madan Puraskar for Lichchhavi Lipi in 2078 BS.

Books Authored by Dr. Nayanath Paudel

Award Nominations