Dr. Bishnu Prasad Gautam

डा. विष्णुप्रसाद गौतम

लेखक परिचय
डा. विष्णुप्रसाद गौतम पेशा: सिभिल इन्जिनियर
जन्मस्थान : अमरपुर, इस्मा-६, गुल्मी बुवा : स्व. मोतीप्रसाद गौतम
आमा : रून्नता गौतम

अध्ययन : स्नातकः पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय; स्नातकोत्तरः टोकियो विश्वविद्यालय, जापान; विद्यावारिधिः टोरोन्टो विश्वविद्यालय, क्यानडा । अनुभव : जलविद्युत क्षेत्र (सञ्चालक समिति सदस्य, विकासकर्ता, डिजाइनर, प्रबन्धक, टोली नेता तथा विज्ञ समिक्षक), कंक्रिट कम्पनी (प्रबन्ध निर्देशक तथा प्राविधिक निर्देशक), आंशिक अध्यापन तथा अनुसन्धान सुपरिवेक्षण, शैक्षिक अनुसन्धान, सरकारी, निजी, विश्व बैंक लगायतका लागि परामर्श सेवा, लुम्बिनी प्रदेश योजना आयोगको सदस्य, नेपाल सरकार र प्रदेश सरकारका विभिन्न अध्ययन समितिहरु, नेपाली साहित्य समाज, क्यानडाको पूर्व महासचिव, आदि ।

पुरस्कार : उपकुलपति विद्या पदक (त्रिवि), युवा विज्ञान तथा प्रविधि पुरस्कार (नास्ट), नेपाल विद्या भुषण पदक, कुलरत्न तुलाधर पदक, आदि । सम्पर्क : ९८५१२७११००

Books by Dr. Bishnu Prasad Gautam