Chetnath Acharya

Chetnath Acharya

चेतनाथ आचार्य

वि.सं. २०२९ सालमा इलामको साविक नयाँबजार हाल माइजोगमाई गाउँपालिकामा जन्मिएका चेतनाथ आचार्य विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । एक दशकदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप (CMG) नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत रहेका आचार्यले चीन बस्दा त्यहाँको संस्कृति, चालचलन, भूगोल, पर्यटन, राजनीति, अर्थतन्त्र, समाज आदिका बारेमा कलम चलाउँदै आएका छन्। विभिन्न पत्रपत्रिका र अनलाइन मिडियामा उनका दर्जनौं लेख रचनाहरू प्रकाशित भएका छन् ।

Chetnath Acharya is journalist based in Beijing, China. 

Books Authored by Chetnath Acharya