Chandraprakash Baniya

Chandraprakash Baniya

चन्द्रप्रकाश बानियाँ

पहिले राजनीतिमा सकृय चन्द्रप्रकाश बानियाँ पछि लेखनमा लाग्नु भयो र स्थानिय ऐतिहासिक विषयमा आफ्नो कलम चलाइरहनु भएको छ। २०७६ मा उहाँको पुस्तक महारानीले मदन पुरस्कार पाए पछि नेपाली साहित्यिक क्षेत्रमा सबै पाठकमाझ चर्चित हुनु भएको छ।

चन्द्रप्रकाश बानियाँले महारानीको लागि वि.स. २०७६को मदन पुरस्कार प्राप्त गरेका छन्।

Chandraprakash Baniya has won the Madan Puraskar for Maharani in 2076 BS.

Books Authored by Chandraprakash Baniya

Awards Won