Bina Theeng

बिना थिङ

बिना थिङ विक्रम सम्वतको ६० को दशक देखि नै कथा र कविता लेखनमा सक्रिय साहित्यकार हुन्।
उनका 'छुकी' र 'याम्बुनेर' कथासंग्रह र  'रातो घर' कवितासंग्रह प्रकाशित छ । उनी २०७६ को १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा प्रथम भएकी थिइन्। 

Books by Bina Theeng